ल आउनु होश हरेक दिन एउटा - TopicsExpress



          

ल आउनु होश हरेक दिन एउटा प्रस्न हरेक दिन १ जना बिजेता अनि ति बिजेता मध्ये फैनल ड्रा मा परेर सुक्रबार को दिन बिजेता बनि १०० रिचार्ज जित्नु होश सुक्रबार फैनल बिजेता बनि मदन रिजाल जी ले १०० रुपिया पाउनु भएको छ बाकी अब तपाई हरु को --- आज को प्रस्न यस प्रकार छ -- १ - एड्स रोग मुक्त भएको घोसना गर्ने पहिलो देश कुन हो ? अप्सन ---- १ - दुबाई २ - बहराईन ३ - साउदी अरब ४ - कतार ५ - कुवेत कृपाय उत्तर दिदै रहनु होला हामी सहि उत्तर दिने मध्ये १ जना लाई छान्ने छौ
Posted on: Sun, 07 Jul 2013 04:11:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015