► विश्वको सबैभन्दा पातलो - TopicsExpress



          

► विश्वको सबैभन्दा पातलो पदार्थ के हो ?--साबनको फिज ► नेपालको सबभन्दा बढी उचाईमा रहेको जिल्ला सदरमुकाम कुन हो ?-- हुम्लाको सिमीकोट ► नेपालमा कहिले देखि मेसिन रिडेवल पासपोर्ट (MRP) वितरण शुरु भएको हो -- बि.सं २०६७/९/११ ► संयुक्त राष्ट्र संघिय शान्ति स्थापना कर्यमा जाँदा हाल सम्म कति नेपालीको मृत्यु भएको छ ? क . ५८ जना ► मानिसको 5 वटा औँलामा कति हाड हुन्छन ?--१४ ► धरातलको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ ? 3 ► नेपाली फुटबल टिमका कप्तान सागर थापा हुन भने क्रिकेट टिमका कप्तान को हुन ? -- पारस खड्का ► नेपालमा डीभीको शुरुवात कहिले बाट भएको हो ?-- सन् २००२ ►तेस्रो ध्रुब (Third Pole) नामले केलाई चिनिन्छ ?--सगरमाथा ►गणेशमान सिंहको वाल्यकालको नाम के थियो ?-- हिराकाजी ► नेपाल मा झुलुंगे पूलको जील्ला भनेर कुन जील्ला लाई चिनिन्छ ?--बाग्लुङ ► फागू खेलेर नँया बर्षको स्वागत गर्ने देश कुन हो ?-- बर्मा
Posted on: Sun, 22 Sep 2013 04:16:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015