वैद्य माओवादीका - TopicsExpress



          

वैद्य माओवादीका कार्यकर्ताले मतपत्र लुटे ***************************** दैलेख क्षेत्र नं. २ को चामुन्डा हाडाकोतस्थित मतदान केन्द्रबाटै वैद्य माओवादीका कार्यकर्ताले केहीबेर अघि मतपत्र लुटेका छन् । मतपत्र लुटिएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेका छन् । मतपत्र लुटिएपछि सो मतदान केन्द्रको स्थिति तनावग्रस्त बनेको छ ।
Posted on: Tue, 19 Nov 2013 04:45:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015