शेरे एकदिन छिमेकिको - TopicsExpress



          

शेरे एकदिन छिमेकिको आन्टीलाई घर पुरउन गएछ . आन्टी - बाबु रात परिसक्यो आज हाम्रो घरमा bittu को रूममा सुत ल . शेरे :- हैन आन्टी म त्यो सोफा मा सुत्छु । . भोली बिहान एकजान राम्री केटी चिया लिएर अइन . शेरे :- तिमी को हो ? . केटी - म bittu अनि तिमी को हो नि ? . शेरे :- म साला एक नम्बर को उल्लु हुँ
Posted on: Mon, 04 Nov 2013 05:49:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015