शेरे(लठेब्रो) छोरो पाएको - TopicsExpress



          

शेरे(लठेब्रो) छोरो पाएको १५दिनमा बिदेश गयो ।पाँच बर्षपछि घर फर्किएरघरभित्र पस्नासाथश्रीमती अर्धनग्नअवस्थामा रोइरहेकी थिइन् । शेरे :- के भो कोपिला ? कोपिलाः मलाई हार्ट एट्याकभयो, ऐया......।शेरे हत्तपत्तघरको तल्लो कोठामा झरेरएम्बुलेन्समा फोन गर्नमात्र केलागेको हुन्छ,५ बर्षको उनको छोरो मन्जिल आएरभन्योः मञ्जिलः बाबा बाबा, नवराज अंकलपल्लो कोठमा लुकेर कपडा लगाउँदैहुनुहुन्छ ।उ फोन भुइँमा राखेर दौडदैश्रीमती भए ठाउँपुग्यो, हेर्यो रअर्को कोठामा पुग्यो,नभन्दै त्यहाँ उसैको मित्रनवराजपनि अर्धनग्नअवस्थामा कोठामा यताउता घुम्दैथियो । शेरे :- (राता राता आँखा पार्दै)साले, तँ कस्तो साथी होस् यार !उता मेरो श्रीमतीलाईहर्ट एट्याक भइरहेको छ । तँ भने,केटाकेटी जस्तो कोठामा नांगै खेलेरबसेकोछस्....... जा............एम्बुलेन्सबोलाएरलिएर आइज !
Posted on: Tue, 24 Sep 2013 10:32:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015