साथीहरु हजुरहरुलाई - TopicsExpress



          

साथीहरु हजुरहरुलाई सेरेको एउटा प्रश्नहै... कृपया आफ्नो विचार ब्याक्त गरी दिनु होला !!! २ जना केटी खोलामा छन् l हेर्दा यस्तो दखिन्छ की ती २ लाई खोलाले बगाएर लादैछ, त्यसमा १ केटी जसलाई हजुर आफूभन्दा धेरै माया गर्नुहुन्छ, अनी अर्को केटीजसले हजुरलाई आफूभन्दा धेरै माया गर्छे l अब हजुरले १ जना मात्र बचाउने सक्ने अबस्ता छ भने, हजुर कसलाई बचाउने ...? १)आफुलाई माया गर्ने केटीलाई? २)आफुले माया गर्ने केटीलाई ??
Posted on: Sat, 14 Sep 2013 02:51:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015