सन १९४५ मा दोस्रो विश्व - TopicsExpress



          

सन १९४५ मा दोस्रो विश्व युद्धको क्रममा अमेरिका द्धारा जापानको हिरोसिमा र नागासाकीमा भएको विभत्तस प्रलयकारी आर्णविक हमलाको ६८औ स्मृती दिवस तथा आगामी सन १९२० मा विश्वलाई आर्णविक हतियार रहित विश्व निर्माण गर्ने अभियानको क्रममा World Conference Against Atomic & Hydrogen Bombs अगस्त 2 देखि 9 सम्म जापानको हिरोसिमा र नागासाकीमा आयोजित कार्य क्रममा भाग लिन मेरो (Top Bdr BC ) नेतृत्वमा ४ सदस्यि टोलि आज 12;40 बजे जापान तर्फ लाग्यौ । आगामी १५ दिन पछि पुनः काठमाण्डौ फर्किई आप्नो व्यक्तिगत लगाएत पार्टि काममा सहभागी हुने छौ । यहाँहरुको सहयोग र सुभेक्षा ले हामि नेपालको तर्फवाट राम्रो प्रस्तुती गर्ने प्रयास गर्ने छौ । ..........................सवै साथिहरुलाई नमस्कार ।
Posted on: Wed, 31 Jul 2013 05:42:01 +0000

Recently Viewed Topics




© 2015