सम्पूर्ण दाजु-भाइ, - TopicsExpress



          

सम्पूर्ण दाजु-भाइ, दिदि-बहिनी हरुमा नमस्कार! HEADS NEPAL र LEO CLUB RATNANAGAR को आयोजनामा यही श्रावण १२ गते बिहान ११:३० बजे देखी निम्न स्थान र समयमा रक्तदान कार्यक्रम को आयोजना हुन गैरहेको हुँदा सम्पूर्ण महानुभाव हरुमा रक्तदान गरी पुन्य कमाउनु हुन अनुरोध गरिन्छ ! धर्मिक दृस्टिकोण अनुसार पनि एक पटक को रक्तदान ले १००० गरीबलाई भोजन गराए सरह पुन्य हुने कुराको उल्लेख गरिएको पाइन्छ ! तपाइले दान गरेको रगत मर्न लागेको ब्यक्तिलाई जिवन दान हुन्छ ! Date:- श्रावण १२ गते बिहान ११:३० बजे देखी Venue : ASHWINI CARE POLYCLINIC, Ratnanagar - 1, Bakulahar Please contact us for more detail Information +977-56-560187, +977-9843118325, +977-9845108050 headsnepal.org.np
Posted on: Sat, 27 Jul 2013 05:23:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015