सरकारी पोसाक लगाएर ...TU बिधार्थी लिएर कलम समात्ने हात माथि ढुंगा प्रहार गरेर आफ्नो profession लाई नै बदनाम गराउने .....AUDAN को माग नाजायज हो .....!!!!पानी वाला ले दुसित पानी बेचन पाउनु पर्छ,दुधवाला ले बिसादी दुध बेचन पाउनु पर्छ ,सुन वाला ले मिसावटभएको सुन बेचन पाउनु पर्छ भने जस्तै सरकारी तलब खाएर झोला मा stamp लिएर Audit गर्न पाउनु पर्छ भन्नु उस्तै हो .........!!!!!!हामी दिदिअनौ एस्तो नीतिगत भास्त्रचार गर्न ...किन कि हामीलाई हाम्रो profession को माया छ........एस्लाई अन्तरास्ट्रिय स्तर को बनाउने जिम्मेवारी हाम्रो छ............चिची पनि पापा पनि खाना खोज्नु भनेको......भास्त्रचार बाहेक केहि हैन,येस्ता भस्त्रचारी लाई किरा परोस!!!!!!!!!!!!!!!!!
Posted on: Wed, 03 Jul 2013 09:29:15 +0000
Trending Topics
Recently Viewed Topics
© 2015