हिजो +2 graduate ko result out vo around 62% fail - TopicsExpress



          

हिजो +2 graduate ko result out vo around 62% fail भए। परिक्षामा असफल हुँदैमा केहि हुँदैन, मन हार्नु हुदैन।बिद्धालय र कलेजका certificate ले मान्छेको क्षमता लाई नाप्न र तौल्न सक्दैन। आविष्कारका पर्याय थोमस अल्फा एडिसन 12 बर्ष मै school बाट निकालिएका थिए। Great scientist albert einstein लाई मन्द बुद्धिको भनि college को प्रबेश परिक्षामा फेल गराइएको थियो। Great poet सेक्सपियर 5 class मा 2 times fail भएका थिए। रबिन्द्रनाथ टेगोर slc मा 7 चोटी फेल भएका थिए। महात्मा गान्धी Third division भन्दा माथी जान सकेनन्। टाल्सटाय र ब्रुस ली ले पढाई नै त्यागेका थिए। म्याक्सीम गोर्कीले स्कुल नै देखेनन्। experiment का बादशाह माईकल फाराडे, विश्व धनाड्य विल गेट्स,स्टिभ जब्स, कार्लोश जस्ता ब्यत्ती त college नै गएनन्। Around 22% अर्बपतीहरू college नै नगएको record छ। so education iz nt 4 knowledge it iz 4 just action... improve ur creativity not ur certificate.
Posted on: Thu, 26 Sep 2013 04:04:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015