हाम्रो - TopicsExpress



          

हाम्रो बिचारमा ----------------- अफगानिस्तानको फुटबल टोलिलाई हार्दिक बधाई । दक्षिण एशियाका देशहरुलाई पाठ सिकाउदै साफ च्याम्पियन बन्न सफल भएकोमा । ठूलो देश भन्ने अनि धेरै पटकको च्याम्पियन भनेर बस्ने साथै खेल खेल्नु भन्दा ज्यादा हामी वीरका सन्तान हार्न जानेको छैन भनि सामाजिक सञ्जालहरुमा कुर्लनेहरुको गालामा थप्पड हान्न सफल भएको छ अफगानिस्तान ।उहिले खुकुरीले मान्छे काटेर युद्ध जितेजस्तो सजिलो हुदैन खेल जित्न, यसकालागि कडा मेहनत तथा अभ्यास चाहिन्छ । लामो समय सम्म द्वन्द्वमा रुमलिएर पनि यो सफलता पाउन सफल भएकोमा पुन: हार्दिक बधाई।
Posted on: Thu, 12 Sep 2013 00:52:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015