ॐ श्री हरी परमात्मे - TopicsExpress



          

ॐ श्री हरी परमात्मे नम: त्यस्तो मित्रबाट बच्नुस जो तपाइँको अगाडी मिठो बोल्छ तर तपाइँको पछाडी तपाइँकै बर्बादीको योजना बनाउँछ। यस्तो मित्र त्यो बिषको घडा समान हुन्छ जस्को उपरी सतह दूधले भरिएको देखिन्छ। Avoid him who talks sweetly before you but tries to ruin you behind your back, for he is like a pitcher of poison with milk on top. --चाणक्य नारायण मित्रहरु अनि शुभ दिनको कामना निश्चल तिम्सिनाको।
Posted on: Fri, 30 Aug 2013 06:29:27 +0000

Trending Topics



Recently Viewed Topics




© 2015