Internet बाट कुनै पनि Files Download - TopicsExpress



          

Internet बाट कुनै पनि Files Download गर्नलाई कसरी Disable गराउने (Internet Explorer) कतै तपाईंको साथीले अथवा जो कोहि ले पनि तपाईंको कम्प्युटर बाट Software File हरु दिनहुँ Download गरेर Computer ध्वस्त त पारेको छैन अथवा तपाईं आँफै यसलाई Disable गराउन चाहनुहुन्छ आउनुस यस पोस्टमा त्यसको बारेमा चर्चा गर्न जादैं छु की Internet बाट File Software Download गर्न बाट कसरी रोक लगाउने यहाँ तल हेर्नुहोस १. सबैभन्दा पहिला Start /Control Panel मा गएर त्यहाँ "Internet Options मा Click गर्नुहोस २. हजुरले Internet Options मा Click गरीसकेसी अब त्यहाँ एउटा Pop up Box खुलेको हुनेछ र हजुरले सबैभन्दा माथी "Security" Tab मा Click गरी तल पुछारमा "Custom Level..." मा Click गर्नुहोस ३. त्यसपछी अब फेरी त्यहाँ अर्को नयाँ एउटा Pop up Box कै रुपमा Windows खुलेको हुन्छ र अब हजुरले त्यहाँ तल Mouse Scroll गरी त्यहाँ तल "File Download" लेखेको खोज्नुहोस र फेला परेसी ठिक त्यसको तल "Disable" मा Tick लगाउनुहोस र तल "Ok" button थिच्नुहोस ४. अब हजुरले Ok गरिसकेसी तपाइंलाई यहाँ तलको जस्तो Box मा के तपाईं यो Programs बदल्न चाहनुहुन्छ भनेर सोधेको हुन्छ तपाइंले "Yes" Button मा थिच्नुहोस त्यसपछी आब भयो भन्दा नि हुन्छ जब सम्म यहाँ माथीको Settings मा हजुरले "Enable मा Tick लगाउनुहुन् तबसम्म कसैले नि Internetबाट File Download गर्न सक्दैन तर याद गर्नुहोला यो तरीका मात्र InternetExplorer मा मात्रै लागु हुनेछ अरु Browser को लागी भने म पछी लेखुँला है त धन्यबाद
Posted on: Mon, 09 Sep 2013 10:14:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015