It is our immense pleasure to inform you that Mandala Theatre - TopicsExpress



          

It is our immense pleasure to inform you that Mandala Theatre Nepal, in association with Black Horse Pictures Pvt. Ltd., is organizing a CHARITABLE SCREENING OF NEPALI MOVIE KABADDI at Mandala Theatre, Anamnagar. The program aims to raise the fund for Mandala Actors’ Fund and. Mandala Actors’ Fund is a fund established and being maintained by Mandala actor members to support various artistic activities. It has not only invested in Mandala Theatre hall but also organizing recognition program for young theatre artists. It also helps artists with financial difficulty. This time Mandala Actors’ Fund will invest the raised fund to renovate Mandala Theatre Hall that has been opened one and half years ago. Mandala Theatre Nepal is a theatre based organization that is working for theatre since 2009. Black Horse Pictures is a private company producing blockbuster films in Nepal. Both of the teams are co working for artistic betterments since 2012. Black Horse Pictures is the producer of Kabaddi Nepali movie where Mandala Theatre Nepal is the Pre Production Partner of the same movie. The program is scheduled for a week. It will start from July 18, 2014 to July 24, 2014 (Shrawan 2-8, 2071 BS). Everyday there will be one screening of the movie Kabaddi. The show will start at 5:00 pm sharp. The ticket price are NRP 200/- and NRP 500/-. You are cordially invited to the program. Please come with your friends and relatives. Please share this news with others too. मण्डला थिएटर नेपालले ब्लाक हर्स पिक्चर्स प्रालिसँग मिलेर नेपाली चलचित्र कबड्डीको विशेष ‘च्यारिटी शो’ आयोजना गर्दैछ । कार्यक्रमबाट मण्डला कलाकार कोषको लागि सहयोग रकम संकलन गर्ने हाम्रो सोच हो । मण्डला कलाकार कोष मण्डला थिएटर नेपालका कलाकार सदस्यहरुद्वारा स्थापित र सञ्चालित कोष हो जसले विभिन्न कलात्मक गतिविधिहरुलाई सहयोग पु¥याइरहेको छ । अनामनगरमा सञ्चालित मण्डला नाटकघरमा आर्थिक सहयोग गरेको यस कोषले सक्रिय युवा रंगकर्मीहरुलाई सम्मान र सहयोग समेत गर्दै आएको छ । यसले सारोगारो परेका रंगकर्मी तथा कलाकारहरुलाई गच्छेअनुसारको सहयोग समेत उपलब्ध गराउँछ । यसपटक कार्यक्रमबाट उठेको रकम कोषले मण्डला नाटकघरको पुनर्निमाण तथा मर्मतसम्भारमा खर्च गर्नेछ । मण्डला नाटकघर करिव डेढ वर्षअगाडिदेखि सञ्चालनमा छ र यहाँ दुई दर्जनभन्दा बढी नाटकहरु मञ्चन भइसकेका छन् । मण्डला थिएटर नेपाल २०६६ सालमा स्थापना भएर रंगमञ्चसम्बन्धि काम गरीरहेको युवा रंगकर्मीहरुको संस्था हो । ब्ल्याक हर्स पिक्चर्स नेपालमा चर्चित फिल्महरु उत्पादन गर्ने प्राइभेट कम्पनी हो । यी दुवै समूहहरुले कलात्मक हित र विकासका लागि सहकार्य गरीरहेका छन् । ब्ल्याक हर्स पिक्चर्सले यस वर्षको चर्चित र सफल चलचित्र कबड्डीको निर्माण गरेको थियो, जसको उत्पादनपूर्वका सम्पूर्ण कामहरु मण्डला थिएटर नेपालले गरेको थियो । ‘च्यारिटी शो’ को कार्यक्रम एक हप्ता चल्नेछ । साउन २ गते शुक्रवारबाट शुरु हुने कार्यक्रम साउन ८ गते बिहिबार सकिनेछ । हरेक दिन चलचित्र कबड्डीको एक प्रदर्शनी गरिनेछ । शो समय ठ्याक्कै ५ बजे रहनेछ । सहयोगस्वरुप राखिने टिकट दरहरु रु. २०० र ५०० हुनेछन् । कार्यक्रममा तपाइँलाई हार्दिक निम्तो गर्दछौं । आफ्ना साथीसंगाती तथा नातेदारहरुसँग फिल्म हेर्न आउनुहोला । सकेसम्म कार्यक्रमको जानकारी अरुलाई पनि गराइदिनुहोला । –मण्डला थिएटर नेपाल
Posted on: Thu, 17 Jul 2014 14:31:43 +0000

Trending Topics



Recently Viewed Topics




© 2015