#Live_update_football Nepal 4- Turkmenistan- - TopicsExpress



          

#Live_update_football Nepal 4- Turkmenistan- 0 नेपालले तुर्किमेनिस्तान लाई शुन्यका बिरुद्ध ४ गोलले पराजित गरेर ७ अंकका साथ पहिलो समूह पहिलो भएको छ । आगामि बर्ष थाइल्याण्डमा आयोजना हुने एएफसी U-16 फुटबल च्याम्पियनशिप प्रतियोगितामा नेपालले फाइनल राउण्डको प्रतिस्पर्धा गर्ने छ ।
Posted on: Sun, 29 Sep 2013 13:38:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015