Suresh Wagle ७० प्रतिशत मत ! - TopicsExpress



          

Suresh Wagle ७० प्रतिशत मत ! सुविधासम्पन्न अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जम्मा ५८ प्रतिशत मत खसेको थियो तर नेपालमा संविधानसभाको निर्वाचनमा प्रतिकुल स्थितिका बीच कम्तिमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ । राजनैतिक दलहरूप्रति जतिसुकै वितृष्णा रहे पनि नेपालको लोकतान्त्रिक भविष्य उज्जवल छ । शान्ति, संविधान र बिकासका लागि सबैले पहल गरौँ...
Posted on: Tue, 19 Nov 2013 15:41:09 +0000

Trending Topics



Recently Viewed Topics




© 2015