> अहिले भर्खरै प्राप्त - TopicsExpress



          

> अहिले भर्खरै प्राप्त जानकारी अनुसार, खाडी मुलुक सउदीमा कामको शिलशिलामा गएका एक नेपाली आत्महत्या गरेका छन् । आत्महत्या गर्ने गाविस माचि झिटकैया वडा नं. ८ निवासी नरेश नामक व्यक्ति रहेका छन । नरेशको पुरा नाम हामीलाई आईनसकेको छ । अहिल भर्खरै +97741523867 Janakpurtoday मा फोन गरेर जनकपुर वडा नं. १ निवासी साहने दर्जी नामक व्यक्तिले यो घटना जानकारी गराएको छ । आत्महत्या गर्ने नरेश नासिर अल हाजिरी नामक कम्पनीमा कार्यरत थिए । यदी तपाईहरु यो जानकारी हेर्दै हुनुुहुन्छ भने हामीलाई पुरा जानकारी दिनुहोला भने अपेक्षा र सादर अनुरोध गर्दछौ । पुरा जानकारीका लागि तलको ठेगाना janakpurtoday Office:+97741523867 Site Update Kashindra Sharma :+977-9816826745 Email : Reporter.kashi@gmail Facebook : JanakpurToday Or, Kashindra Sharma Radio Live : +97741527591
Posted on: Wed, 07 Aug 2013 02:13:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015