उज्यालोका साथीहरु, भोली - TopicsExpress



          

उज्यालोका साथीहरु, भोली मंगलवारको कार्यक्रम देश परदेशमा हामी बैदेशिक रोजगारीका नाममा भइरहेको मानव तस्करी, त्यसको जालो र त्यसलाई नियन्त्रण गर्न गरिएका प्रयासका बारेमा कुराकानी गर्दैछौं । तपाईको बिचार, अनुभव लेख्न आग्रह गर्दछौं । तपाई आफ्ना कुरा यहिं कमेण्ट बक्समा, फेसबुकमा सन्देश मार्फत वा [email protected] मा ईमेल गर्न सक्नुहुन्छ । धन्यवाद उज्यालो परिवार
Posted on: Mon, 23 Sep 2013 01:50:27 +0000

Trending Topics



Recently Viewed Topics




© 2015