एउटी केटीसँग मैले सोधेँ- 'प्रेम हुन्छ कि गरिन्छ ?" उस्ले मलाई यस्तो जवाफ दिई- "केटाको बारेमा त मलाई थाहा भएन तर हामी केटीहरु चाँही handsom केटा देखे प्रेम हुन्छ र धनी केटा देखेमा प्रेम गरिन्छ ,,," कुरा सही हो कि होईन साथी ?
Posted on: Sat, 20 Jul 2013 09:00:00 +0000
Trending Topics
Recently Viewed Topics
© 2015