एउटा प्रश्न छ ल साथी एक - TopicsExpress



          

एउटा प्रश्न छ ल साथी एक दमै सोचेर उत्तर दिनु होला मानौं तपाई आफ्नो मायालु लाइ एक दमै माया गर्नु हुन्छ र तपाई लाइ पनि तपाई को मायालु ले उतिकै माया गर्छे तपाई हरु दुवै जना ले खाने खाना मा कसैले बिष हाल्देको थियो जुन तपाई हरु दुवै जना ले खानु भयो र खाइ सके पछी मात्र थाहा पाउनु भयो तपाई हरु ले कि हामी ले बिष हालेको खाना खायौ भनेर अब तपाई हरु दुइ जना को नसा नसा मा बिस फैलिसकेको छ तपाई अनि तपाई को मायालु एक दमै तादपिरह्नु भाको छ तपाई हरु दुवै जना अन्तिम अवस्था मा हुनुहुन्छ अब तपाई हरु के सेकेन्ड मात्र बच्नु हुन्छ तर त्यस बेला तपाई को हात मा कतै वाट एक थोपा अमृत पर्छ त्यो एक थोपा अमृत ले मात्र एक जना बाच्छ सक्छ बाडेर खाउ भने त्यो सम्भाब छैन भने त्यस्तो अवस्था मा तपाई के गर्नु हुन्छ ? अमृत आफै खानु हुन्छ या आफु मरेर पनि आफ्नो मायालु लाइ जिबित राख्न को लागि अमृत मायालु लाइ खुवानु हुन्छ ?
Posted on: Sat, 23 Nov 2013 17:12:57 +0000

Trending Topics



Recently Viewed Topics




© 2015