एक जना व्यक्तिले मर्नु - TopicsExpress



          

एक जना व्यक्तिले मर्नु भन्दा पाँच मिनेट पहिले आफ्नो मोबाइलबाट दुइजनालाई एक उसको प्रेमिका अनि एक उसको साथीलाई म्यासेज पठायो ,"अब म जादै छु प्लिज रिप्लाई फास्ट ।" पहिलो रिप्लाई प्रेमिका ले पठाइन "हैन तिमि कहाँ जादैछौ ? म बिजी छु पछि भेट्छु ल !" यस्तो रिप्लाई पैर उ धेरै दुखि भयो । एकैछिनमा अर्को म्यासेज साथीबाट आयो "ओए ,एक्लै कहाँ जदैछस पख म पनि आउदैछु संगै जान पर्छ !" यो दोस्रो म्यासेज हेरेर उ मुसुक्क मुस्कुरायो र भन्यो बास्तवमा साथी भनेको साथी नै हो । आज फेरी प्रेम मित्रताकसंग हार्यो , मैले बल्ल बुझे की "FRIENDSHIP IS BETTER THAN LOVE
Posted on: Fri, 09 Aug 2013 02:42:38 +0000

Trending Topics



Recently Viewed Topics




© 2015