एकचोटी एउटा गाइडले एउटा - TopicsExpress



          

एकचोटी एउटा गाइडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो । गाइडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो "यो संसद भवन हो !" अङ्रेज: "यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !" गाइडले फेरी नारायणहिटी देखाएछ अङ्रेज: "यत्रो त हामीकहाँ बर्गर हुन्छ !" गाइडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो, फेरी उसले धरहरा देखायो अङ्रेज: "यो खे हो ?" गाइड: "यो तिम्रो बर्गर र पिज्जाको लागि tomato sause को बोतल हो :P :D
Posted on: Mon, 05 Aug 2013 02:42:49 +0000

Trending Topics



Recently Viewed Topics




© 2015