कसलाई सुनाउ जिन्दिगीको - TopicsExpress



          

कसलाई सुनाउ जिन्दिगीको मेरो कथा! जसलाई दुख्छ उसलाई सोध मुटुको ब्यथा!! कुरी बस्छु दोबाटोमा मध्य रात सम्म पनि, आएन् काल बिषकै प्याला पीउदा पनि!! जिन्दगी यो मर्नु भन्दा बौलाउनु नै नीको, नीस्टुरी भइस् दैव तेरो कस्तो रित हो!! मेटीदैन पानी पीउदा प्रेम बिचको प्यास्, पर्खाइमै जुनी बीत्यो मर्न लाग्यो आश!!... Moti kala magar gulmi nepal hala doha qatar 0097133972796
Posted on: Thu, 10 Oct 2013 06:37:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015