कसले बेच्यो गौतम बुद्ध ? - TopicsExpress



          

कसले बेच्यो गौतम बुद्ध ? कसले खायो Everest ? प्रचण्ड बिरुद्द उठ्या मुकुन्दाइ All the Best ! मदन भण्डारी मराएर भाइमारा बचाउने; महेन्द्र-पुत्र प्रचण्डको DNA जंचाउने ! ताकत भए जनताले मुकुन्देलाई कीर्तिपुरमै जीताएर देखाउनेछ ! १७ हजारको रगतमा आहाल खेलेर आएको हनुवा राँगोलाइ यही दशैंमा मार हानेर एउटा शान्तिको परेवा मुकुन्देलाई हिमाली आकाशमा उडाउँ ! ज्यानमारा माओबादी, हुतिहारा कांग्रेस, गालपारा एमाले र भातमारा मधिशे नेता आदि भएभरका सबै भित्र-भित्रै मिलेर लुकाएर राखेको भाइमारा राजा बिरुद्द भाइचारा मुकुन्देलाई सबैले बल गरेर चुनाव जीताई पाउन बिन्ती गर्दछु. त्यसको लागि सबैले आ-आफ्नो ठाउँ बाट सक्दो पहल गरेर यथासक्दो आर्थिक,भौतिक, नैतिक र प्रचारात्मक सहयोग गरी रास्ट्रिय माहौल सिर्जना गरौँ, म स्वतन्त्र उम्मेदवार उठ्दैछु, स्वतन्त्र मेरो चुनाव चिन्ह पछि मात्रै थाहा हुनेछ. समानुपातिक मा देशभरी बाट आउन सक्ने Popular मेरो Vote खेर जाने भो, तत्काल मेरो आफ्नै नेतृत्वको रास्ट्रिय गणतन्त्र पार्टी खोल्ने भलो Quoram नपुगेको हुदा अरु नया पार्टी खोलेका हरुसंग जरूरी वार्ताको आह्वान गर्दछु . Foot Path भैगो प्रचण्डपथ अनि जनता बिच्क्यो, कीर्तिपुर र भोजपुर जोड्ने मुकुन्दे Rail निस्क्यो !
Posted on: Thu, 26 Sep 2013 02:22:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015