गोर्खाल्याण्ड - TopicsExpress



          

गोर्खाल्याण्ड आन्दोलनले जतिको समर्थन पाएको छ हुनसक्छ यो ८६ भन्दा धेर छ त्यसैले अब नेता चाही इमान्दार हुनु पर्यो अजै पनि गोक्षेप्रमा बिभाग हस्तान्तरण गरेन, गोक्षेप्र स्वत्रंत संचालन गर्न दिएन भन्ने बक्तव्यहरु दि रहेका नेताले यो आन्दोलन मात्र गोक्षेप्रको विफलताले जन्माएको हो भने जस्तो गर्दैछ यो चाही राम्रो हो जस्तो लागेन।
Posted on: Sun, 04 Aug 2013 07:03:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015