छोटो तर मिठो मुटु छुने - TopicsExpress



          

छोटो तर मिठो मुटु छुने कथा एक गरिब केटाले एक धनि केटिको सामु प्रेम प्रस्ताब राख्छ । केटि एसेप्ट गर्नुको सट्टा उल्टै यस्तो भन्छे । are you mad.do u knw ? जति तिमिसँग सम्पति छ नि त्यति त मेरो दिनको कुकुरले बिस्कुट खान्छ ।म बिहे त्यस्तो सँग गर्छ जो सँग कार होस घर होस र मेरा सबै खर्च धान्न सकोस बरु जाउ आफ्ने हैसियतको केटि खोजेर बिहे गर भनेर त्यो केटाको सबैको सामु मजाक उडाउन्छे । 10 बर्ष पछि...... .. . एक दिन तिनिहरुको भेट एक सपिङ मल मा हुन्छ । केटिको बिहे भैसकेको हुन्छ ।र साथमा एक छोरि पनि हुन्छ । केटिः हे.....तिमि यहाँ अरु के छ ।हालखबर तिम्रो केटाः ठिक छ अनि तिम्रो नि केटिः ठिकै छ ।हेर आज मेरो बिहे भैक्यो तिमि लाई थाहा छ । मेरो लोग्ने कति हेन्डसम हुनुहुन्छ । घर छ कार छ । पचास हजार महिना तलब छ । त्यतिकै पछाडि बाट त्यो केटिको लोग्ने आउछ । र केटो लाई देखेर हेलो सर तपाई यहाँ हजुर कपडा सपिङ गर्न आएको अनि तिमि नि म पनि मेरो wife सगँ सपिङ गर्ने आको सर भन्दै त्यो केटाको परिचय त्यो केटिसँग गराउन्छ He is my boos.म चाहि उहाको मेनेजर तिमिलाई थाहा छ ।सरको तलब कति छ । पाच लाख महिना घर अनि एउटा फेरारि कार का छ । र अरु तिमिलाई थाहा छ ।सर एक केटिलाई खुबै मन पराउनु हुन्थ्यो ।तर उ धनि थिई सर गरिब उस्ले प्रेम प्रस्ताब अस्वुकार गरि । सरले खुब मेहनत गरि पढ्नु भो र आज यहाँ सम्म पुग्नु भो । सर आजपनि उसलाई माया गर्नुहुन्छ ।त्यसैले आजसम्म अबिबाहित हुनुहुन्छ । त्यो केटि कति अभाग्यमानि होलि जो सर जस्तो साचो प्रेम गर्नेलाई माया गरिन । यो कुरा सुनेर त्यो केटि वाक्क न बाक्क रहि । निष्कर्षः बर्तमान देखेर कहिलै नहास्नु भबिष्य देखेर कहिलै नरुनु साथिहरु !!!
Posted on: Fri, 05 Jul 2013 22:33:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015