जसलाई देशको माया छ र - TopicsExpress



          

जसलाई देशको माया छ र जनताको खुसी चाहन्छ उसैलाई मात्र दिने हो भोट राजा बिरेन्द्र शाह भैदिएको भए देश आज यो हालातमा पुग्ने थिएन जसले राम्रो गर्छ उसैलाई मारी दिन्छन पहिला हेरौ कति शान्ता थियो देश अहिले हेर देशमा नहुने काम मात्रै दिनका दिन बढेको छ खोइ त देश बनाउछौ भन्ने नेता हरुले कुरो बुझेको राष्ट्रपति भएर के गर्यो देशमा उसले पनि आफु बाच्ने दिन सम्म खाना पुग्ने सम्पति जम्मा गर्यो अरु को त त कुरै छोडौ केहि गर्न सक्ने होइनन गर्न धेरै गारो छ सबै एक जुट भएर दलहरु एक आपसमा मिलेर हातमा हात साथमा साथ मिलाए मात्र देश बन्ने सम्भावना छ नत्र त देश बन्छ होला भन्ने न सोचे पनि हुन्छ चुनाव जित्नु लाई अब का ४० वर्ष मा सिंगापुर बनाउछु भन्छन कोइ देश सिंगापुर होइन उसको घर चाई सिंगापुर मा बनाउने होला भन्ने लाग्छ मलाई ..........
Posted on: Mon, 11 Nov 2013 06:35:30 +0000

Trending Topics



Recently Viewed Topics




© 2015