धनी तर 98 बर्षको बुढो - TopicsExpress



          

धनी तर 98 बर्षको बुढो हम्जायेगाले 21 बर्षकी तरुणी केटीसँग बिवाह गरेछ | अनि पत्रकारले त्यो केटीसँग अन्तर्वार्ता लिएछ पत्रकार :- तपाइले उहाँमा तेस्तो के देखेर बिवाह गर्नुभएको ? केटी :- पहिलो कुरा त उहाँको इन्कम दोश्रो कुरा उहाँको दिनकम
Posted on: Thu, 08 Aug 2013 05:10:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015