नेकपा–माओवादीकी - TopicsExpress



          

नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसाल अकस्मात चीन प्रस्थान गरेकी छन् । विहीबार उनी बेइजिङ प्रस्थान गरेकी हुन् । संविधानसभा निर्वाचनको मत परिणाम आउँदै गर्दा अकास्मात भुषाल चीन प्रस्थान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादीले संविधानसभाको निर्वाचन वहिस्कार गरेको थियो । उसले आफूहरुलाई बाहिर राखेर गरिएको निर्वाचनले निकास दिन नसक्ने बताउँदै आएको छ । स्थास्थ्य उपचारको लागि भुषाल चीन गएको बताइएपनि चिनियाँ अधिकारीहरुको निमन्त्रणामा माओवादीले भुषाललाई पठाएको बताइन्छ । चीनको प्रमुख शहर गोञ्जाउ हुँदै बेइजिङ पुग्ने उनले चीनिया उच्च अधिकारीहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ #sudan
Posted on: Thu, 21 Nov 2013 15:35:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015