नेपालले ACC EMERGING TEAM CUP 2013 मा - TopicsExpress



          

नेपालले ACC EMERGING TEAM CUP 2013 मा आफ्नो पहिलो खेल AFGANISTAN SANGA खेल्दैछ,तपाईलाई यो खेल कसले हात पार्छ जस्तो लाग्छ? A.) अफगानिस्तानले नै हात पार्ला। B.)अब त नेपालले नै हात पार्नु पर्छ। C.)कसैले पनि हात पार्दैन MATCH TIE हुन्छ। तपाईले आफ्नो मत COMMENT मा लेख्नुहोला। (post by :- sanjay kunwar)
Posted on: Sun, 23 Jun 2013 02:03:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015