प्रचन्ड र बाबुराम मा यो - TopicsExpress



          

प्रचन्ड र बाबुराम मा यो देश त के नगरपालिका बनाउने दिमाग रहेनछ ........ Swiss Bank को CEO ले अमेरिकी पत्रिकालाई भने कि Indian माडे पुष्प कमल दाहाल र बाबुराम भट्टराई ले मेरो बैंकमा पहिलो किस्ता १०अर्ब भा.रु. जम्मा गरेका छन्, यो खबर हिन्दुस्थान दैनिक ले ५October २०१२मै लेखेको रहेछ ! माकुनेलाई नाटकीय हिसाबले प्रधानमन्त्री पद सुम्पनासाथ प्रचण्ड,स्वास्न ी चाही र महरा समेतकमाई थन्क्याउन स्विजरल्याण्ड गएका थिए. प्रचण्डको कालो धन चलाउने भाट्भटेनि Supermarket का साहु मिन बहादुर गुरुङले ४चोटी आत्महत्याको असफल प्रयास गरिसके, किन होला ? PM नहुन्जेल आतंककारी को खाता त्यो प्रतिष्ठित बैंकमा खुलेको थिएन, त्यतिन्जेल गुरुङले पैसा चलाएर आधा दर्जन बढी ठाउँमा भाटभटेनी बिस्तार गरे भने State Head भैसके पछि बिदेशी बैंकमा सुरक्षित लगानी गर्ने बाटो खुलेपछि प्रचण्डले गुरुङसंग तुरुन्त अर्ब अर्ब फिर्ता माग्दा अचल सम्पति मात्र भएको मिन बहादुर मर्न खोजेका हुन्. प्रचण्डले किस्ताकिस्तामा त्यसरी अर्बौं रुपिया देश बाहिर लगेकाले त्यसबेला हाम्रो रास्ट्रबैङ्क संग भा.रु. र Dollar अभाव भएर कस्तो हैरानी भएको थियो ?एकपटक सम्झने कोशिस गरौँ त ! त्यही पैसामा भागबण्डा नमिलेर वैद्य चिम्पान्जी, राम मगर र नेत्र वीर बिक्रम चन्द ठकुरीले पार्टी, कालो हाँडी सरी, फोडेर चुनाव भन्दै गोलमाल सम्मेलन को बहानामा घाटे वैद्यलाई Highlight गरेर प्रतिगमनको भयङ्कर तयारी गर्दैछन l
Posted on: Sun, 01 Sep 2013 13:50:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015