भारत र चीनको बिबास्पद - TopicsExpress



          

भारत र चीनको बिबास्पद रहेको अरुणाञ्चल प्रदेशको युद्दकालिन अवस्थामा भएको घटना सम्झदै छु, जहाँ जसवन्त सिंह भन्ने एक सिपाहीले चिनिया सेनाको टुकुडिलाइ रोकेर राख्न सफल पहाड, भारत र चिनको सिमाना,शिला र नुरा सम्झिदैछु, भन्ने सुनिन्छ, शिला र नुरा जसवन्त सिंहका प्रेमिका थिए र जसवन्तलाई लडाइको दौरान, गोलि बारुद फ़ाइरिङ्ग अखडा(पोष्ट) सम्म ल्याइदिने काममा सघाउथे, भारतीय सेनालाई भारत सरकारले फिर्ता हुने आदेश दिदा पनि जसवन्त सिंहले आफुले अन्तिम सास रहुन्जेल लडेको पाईयो त्यहाँ लेखेको पुराना लेखहरुले, जसवन्त सिंहलाइ मारे पछि चिनिया सेनाले शिला र नुरालाई बलात्कार गरी , स्तन काटी मारेको लेख पाइन्छ, अझै पनि जसवन्त त्यस पहाडमा रातको समय आउने गर्दछ भन्ने मान्यताले त्यहाँ जसवन्तको लागि जे जति सिपाहीको लागि जरुरत पर्ने खान पान लगायत सबै समान राखिएको छ र ओछ्यानका लागि एकजना राख्नु पर्छ त्यहाँ बेलुका ठिक पारेर लगाईदिन्छन र बिहान फेरी बिग्रिएको पाइन्छ भन्ने गरिन्छ त्यहाँ देखि नै प्रष्ट हुन्छ कि अझै पनि जसवन्त सिंह भारतको सुरक्षाको लागि आउने गर्दछ, यस्ता भनाइ पनि सुनिन्छ त्यस इलाकामा रातको समय लापरबाही ड्युटी गर्नेलाइ गालामा थप्पड पनि हानिन्छ, र सचेत र चनाखो राखिन्छ, यो सबै जसवन्त सिंहको आत्मा हो भन्ने किम्बदन्ती पाइन्छ।
Posted on: Sat, 27 Jul 2013 06:31:07 +0000

Trending Topics



Recently Viewed Topics




© 2015