महात्मा गान्धी को जन्म - TopicsExpress



          

महात्मा गान्धी को जन्म नेपाल को बिराटनगर मा भएको थियो....पढाई को सिलसिलामा उनी भारत गएका थिए र त्यहाँ उनको मित्रता भगत सिंह संग हुन पुग्यो.. ब्रिटिश सरकारको विरुद्ध भगत सिंह बोले र आफ्नो साथि को साथ् दिए गान्धी ले...चर्चित हुदै गए गान्धी...ब्रिटिश सरकारले हार स्वीकार गर्नु अगि गान्धी लाइ सोधे ...गान्धी तिमि एक दम बहादुर रैछौ...मर्न देखी डहर मान्दिन भन्ने तिमि पकै के झुटो बोलेको हुनु पर्छ कि तिमि नेपाली हुनु पर्छ ...साएद तिमि नेपाली हौ गान्धी ..किन कि छिमेकि मुलुकको साथ् दिएको देख्दा मलाई खुसि लग्यो ....ब्रिटिश सरकारले गान्धी लै भारत मै बस्न आग्रह गरे र येसो गरे मा ब्रिटिश सरकारले भारत छोड्ने भने....नेपाली भएको ले यो प्रस्ताब लाइ स्वीकार गरे र भारत मा बसे साथै ब्रिटिश सरकारले भारत पनि छोडे.....अब नेपाल फर्कन्छु भन्ने सोच ले गान्धी नेपाल फर्कने क्रम मा गान्धी लाई गॊलि हाने.........(गोप्य सुत्र ले भनेको ) साथै गोप्य सुत्र अनुसार पण्डित नेहेरु पनि बिरगंज मा जन्मेका थिए रे....पानि पुरी बेच्दै भारत पुगेका थिए रे अनि गॊलि लागि तेहे मरे ......
Posted on: Thu, 12 Sep 2013 05:45:41 +0000

Trending Topics



Recently Viewed Topics




© 2015