विमल लगायत को हाम्रो खेलाडी दक्षिणा एसियाको पेले हो तिम्रो हार आज सुनिश्चित छ याद गर भेले हो रास्ट्र ठुलो हुँदैमा जित्दैनौ याद गर धोती हो स्वाभिमानी,इमान्दार नेपाली संसार कै मोती हो हेपाहा चेपाहा हाम्रो रास्ट्र को बलत्कारी हो याद गर फूटबल मा गोल को लागी नेपाली मांसहारी हो विश्व कै अत्याचारी भारतीय विस्तारवाद हेर्दै जाउ आज कती खाने छौ नेपाली को लात धोती ले हार्नु पर्छ भने एउटै जनभावना टीम नेपाल लाई जित को शुभकामना
Posted on: Thu, 05 Sep 2013 02:21:24 +0000
Trending Topics
Recently Viewed Topics
© 2015