शिक्षक : तिमीहरुको - TopicsExpress



          

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै question छ भने सोधे हुन्छ । माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु question paper कहाँ छाप्दै हुनु हुन्छ ?
Posted on: Mon, 29 Jul 2013 04:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015