सगरमाथा टेलिभिजन का - TopicsExpress



          

सगरमाथा टेलिभिजन का कार्यक्रम प्रस्तोता प्रकाश गिरि संग निकै आक्रोसित भाषा मा प्रतिक्रिया दिदै ने क पा माओबादी नेता देव गुरुङ ले हाल देशका विभिन्न भागहरुमा भै रहेको बम बिस्फोटन राज्य सत्ता बाट भै रहेको आरोप लागएका छन् ! तर सरकार तर्फा बाट यो बिस्लेसन लेख्दा को समय सम्म कुनै प्रतिक्रिया आएको छैन ! तेती मात्र होइन सर्वोच अदालतको आदेशलाई ठाडै ऊलंघन गरेको २४ घण्टा बिति सक्दा पनि ने क पा माओबादी का शिर्सस्था नेताहरुलाई स्थानीय प्रसासन कारबाही गरिएको कुनै समाचार अहिले सम्म बाहिर आएको छैन ! सो पार्टी माथि कानून अनुसार कारबाही गर्न सरकारलाई किन गारो भैरहेको छ ? बुझ्न गारो भो ....!!! अर्कोतिर बैद्य माओबादी को बहिस्कार आन्दोलन रेग्मी सरकार स्थापना देखि चल्दै आएको सबैमा बिदितै छ ! तर अहिले अचानक बढेका हिम्सत्मक कार्यहरु केवल बैद्य माओबादी र ऊनको मोर्चा ले घटी रहेको छ वा चुनाबी प्रचार को क्रम मा मतदाता को घर -दैलो मा पुगी जनता को मनोविज्ञान बुझी आफ्नो हार लाई नजिक बाट महसूस गरिरहेका उम्मेद्वारहरु ले बहिस्कार आन्दोलन को ढाड मा टेकेर आफ्नो हार लाई मत्रपत्र को गणित बाट जोगौना दोहोरो चरित्र निर्वाह गरि रहेका छन् ! के यस प्रति परिचालित सूरक्चा निकाय को ध्यानाकर्सन भएको छ ?
Posted on: Sat, 16 Nov 2013 15:19:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015