हिजो युद्धकालमा ‘धर्म - TopicsExpress



          

हिजो युद्धकालमा ‘धर्म अफिम हो’ भन्दै ब्राम्हण र पुजारीको टुपी काट्ने ‘भौतिकवादी’ कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नै पछि सुनसरी पुगेर लुसुक्क भैसीको पुच्छर पुजा गरेर काठमाडौं आए । जब प्रचण्ड नै धर्मकर्म र ज्योतिषमा विश्वास गर्छन भने अरुले नगर्ने पनि कसरी ? बरिष्ठ ज्योतिष अंगीरस न्यौपानेले प्रचण्ड आगामी चुनावमा पराजित हुने भविश्यवाणी गरेका छन् । यी न्यौपाने तिनै ज्योतिष हुन, जसले माओवादी युद्धमा रहदै बखत प्रचण्ड र बाबुराम भट्टराई यो देशको प्रधानमन्त्री हुन्छन भनेर भविश्यवाणी गरेका थिए । नभन्दै दुवैजना यो मुलुकका प्रधानमन्त्री भए । तर, आजको तरुण साप्ताहिक पत्रिकामार्फत उनले घोषणा गरेका छन, ‘प्रचण्ड ले यसपालि चुनाव हार्दैछन् रे ।
Posted on: Mon, 07 Oct 2013 13:38:48 +0000

Trending Topics



Recently Viewed Topics




© 2015