हताश र निराश SDF , आफ्नो - TopicsExpress



          

हताश र निराश SDF , आफ्नो अस्तित्व बचाउन "हिंसक" बाटो अप्नाउदैछ्न ....... हिजु पश्चिम सिक्किम तिक्जुक मा SKM कार्यकर्ता माथि प्राणघातक हमला ..... थुक्छु म ,ति कायर हरु माथि जसले एउटा नारि माथि पनि प्राणघातक हमला गर्यो ..... SKM का साथीहरुलाई निवेदन छ , कुनै पनि हिंसक बाटो नअपनाउनु होला , झैँ झगडा नगर्नु होला , तर आइ लाग्यो भने "आत्मरक्षा " गर्ने अधिकार सबैको छ ....
Posted on: Fri, 14 Jun 2013 03:25:59 +0000

Trending Topics



Recently Viewed Topics




© 2015