My email to organizer of Gadhimai... Dear organizers, At - TopicsExpress



          

My email to organizer of Gadhimai... Dear organizers, At present, whole world is watching and praying for stopping the cruel, brutal, terrific slaughtering of millions of innocent animals in Gadhimai festival. No religion, no God and Goddesses, no humanity, no morality supports such type of insane and rough killing and blooded rivers. We Nepal Animal Welfare and Research Center (NAWRC) reqeuest you to stop this blood floded activities And follow the real meaning of Hinduism I.e. अहिंसा परमो धर्म! यसमा लेखिएका सम्पूर्ण तथ्य र सूचनाहरु अरुको प्रकाशित लेखहरुबाट साभार गरिएको हो ़ यसको उद्देश्य केबल जानकारी प्रबाह गरि गलत प्रवृति र कुसंस्कृतिलाई परिमाजित गरि सम्पूर्ण प्राणीहरुको भलो गर्नु रहेको न की कसैको धर्म, संस्कृति र विश्वाश प्रति दखलअन्दाज गर्नु रहेको छ ़ भाषागत त्रुटिहरु र भाषिक अर्थमा मतभिन्नता रहन सक्छ, सुधार र परिमार्जन मा हामि सधैं खुल्ला रहने प्रतिबद्धता गर्दछौं ़ Disclaimer: All information and facts included here are abstract from the published reports, journal and news. We aimed to stop the illustrated and negatively practised rituals of mass sacrifice in Gadhimai festival. We dont intend to harm or restrict any culture, religion and personal beliefs. Literary and words misuse may occur. We are open for changes and improvements in words, phrases and sentences included here. जो जसलाई सम्बन्ध राख्दछ | To Whom It Is Concerned With! हाम्रो देश नेपाल परापुर्व कालदेखी शान्ति र सदभाव को ध्योतकको रुपमा विश्व सामु चिरपरिचित रहदै आएको हामि सबैमा सर्वविधित नै छ ़ गौतम वुद्ध, राजा दशरथ, सिता माताको उदाहरण विश्व सामु अझैपनि अमर अनि अटुट रहि आएका छन् ़ शान्तिको प्रतिमुर्ति भनरनै नेपालमा विश्वसमुदायका लाखौ मानिसहरु वर्षेनि लुम्बिनि, रामजानकी मन्दिरमा पर्यटक भै भित्रिरहेको बेला, हाल हामिले हाम्रा राष्ट्रिय पहिचान धमिलिदै गएको महसुस गर्न थालेका छौ ़ किनकी हाल बारा छ्यत्रमा मनाई आईएको र यस वर्ष पनि मनाउन लागिएको गडिमाईको जात्रा र त्यस पर्वमा रुढिवादि समूहले परिमार्जित गरि गराईने लाखौ निरिह पशुहरुको विवत्स हत्याले हाम्रो मात्र हैन्, पुरै विश्वको ध्यान एकिकृत गरि रहेको छ ़ आज विश्वका हरेक कुनाबाट हाम्रो राष्ट्रिय पहिचान माथि गहिरो प्रश्न चिन्ह उठाईएको असाधारण अवस्था रहेको छ ़ नेपाल र नेपालीहरु गडिमाईको पर्वमा हुने पशु वलि र त्यसबाट बगेका रगतका नदिहरुको कारण हैनन् त? लाखौंको संख्यामा मारिने ती अवोध जनावरहरुको वलि माग्ने साच्चै नै हाम्रो संस्कृति र हाम्रा देविदेवता नै हुन त? विश्वको सबै भन्दा विकराल, भब्य र अमानविय हत्या हुने यस पर्व मनाएर के हामि शान्तिको प्रतिक कहलाउन काविल छौं त? निश्चय पनि छैनौ ़ यो पर्व एक कसुरवार कैदीले आफ्नो सारा कुकर्मको प्रायश्चितका लागि व्यक्तिगत स्वार्थ सिद्ध गर्न शुरु गरेका र प्रारम्भिक शुरुवात पशुको वलि नभई स्वयं आफ्नो रगत चडाई शुरु गरेकाले कुनैपनि पशुवलिको परम्परा मनाई कायम राख्नु आवश्यक नरहेको पुष्टि हुन्छ ़ We all are aware that Nepal is known as the peace land since many years throughout the world. Gautam Buddha, King Janak, Sita are still taken as the pioneer examples of peace and prosperity. Being ideological peace land in the world, billions of tourists visit Nepal every year in Lumbini temple, Ram janaki temple and many other places inside the territory. Tourism is our big source of national income and at present the difficult and hard situations are passing with us including a big question marks by international animal welfare societies, in our national identity that Nepal and Nepalese people are only the cause of terrific damage of millions of animals sacrificed in Gadhimai temple every 5 years. 1. Do we wish the river flodded with the fresh and red blood of those innocent animals? 2. Is this our religion and our Gods who wish the blood of millions of voiceless animals? 3. Do we still reserve the right to strengthen our National Identity and able to claim our self as a Land of peace and prosperity after killing massive numbers of innocent animals who have no guilt for any reason? No never! 4. The origin of festival started when an imprisoned person beg excuse in front of Gadhimai Devi with his own blood rather killing innocent animals. So, its not important to continue the modified patterns of celebrating the festival with sacrifice of huge numbers of animals. Festival can be celebrated but without sacrifices and slaughter. This modifications of the religion and culture is totally injustice! कहॉ र कसरि शुरु भयो गडिमाईको पर्व:- How and where does Gadhimai originated? लगभग २६० वर्ष पहिले भगवान चौधरी नाम गरेका जमिन्दारलाई मकवानपुर स्थित कैदखानामा कैदी वनाई राखिएको र यसै वेला एक रात उनले निन्द्रमामै गडिमाईलाई रगत चडाएमा आफ्ना सारा संकट र समस्याहरु दुर हुने सपना देखेछन् ़ कैदखानाबाट रिहाई मिल्ने वित्तिकै उनले गॉउका कथित भद्रभलाद्मिहरुको सल्लाह र सहयोगमा आफ्नो शरिरका पॉच अंगबाट गडिमाईलाई रगत चडाई यो पर्वको थालनि गरिएको किम्बदन्ति रहि आएको छ ़ शुरुमा २०,००० पशु वलि दिने चलन रहि आएको र हाल सो परिमार्जत भै लाखौंको संख्यामा पुगेको तथ्यांकहरुमा पाउन सकिन्छ ़ पॉच वर्षको अन्तरालमा मनाईने यो विकराल अनि डरलाग्दो पर्व सन् २००९ मा मनाईएको थियो, जहॉ अनुमानित २,५०,००० भन्दा बढी नै पशु पंछ्यीहरुको वलि दिईएको थियो ़ The history of the festival started when Bhagwan Chaudhary, the feudal landlord, was imprisoned in Makwanpur fort prison 260 years ago. There he dreamed that all his problems will be solved if he made a blood sacrifice to Gadhimai. Upon his release, counselling to local village healer, started the ritual with blood dropped from five parts of his body. Apperantly, a light appears in an earthenware jar and the gory sacrifice began. Initially 20,000 animals were sacrificed which reached to millions of numbers now. This festival is celebrated in an interval of 5 years and last time, it was celebrated on 2009 with sacrifice of >3.5 millions of innocent animals including water buffalos, goats, sheeps, rats, pigeons, snakes .... many other species. यस पर्वका मुख्य आधारहरु:- Assumptions of the celebration:- १. यो पर्व २६० वर्ष पुरानो र त्यस बेलादेखि नै मनाई आईएको छ ़ हाल यसले सांस्कृति महत्व वोकि आएको छ ़ This ritual originated 260 years ago, it turned to carry cultural importance and blind beliefs of local peoples. २. किम्वदन्ति अनुसार यस पर्व मनाउदॉ गडिमाईले मानिसको हरेक संकट नाश गरिदिने समस्याहरुबाट पार लगाउने मान्यता रहि आएको छ ़ This ritual value as, if Gadhimai will clear all problems of people after the big sacrifices during and after the festival. यस पर्वका दुर्बल पक्छ्यहरु :- Negativity of the ritual:- १. शान्ति र सद्भावको प्रतिबिम्व भनि विश्वसामु चिनिने हाम्रो राष्ट्रिय पहिचानमा ऑच आउने ़ यस पर्वमा हुने विकराल पशु वधको कारण हामि शान्ति र सहिष्णुताको प्रतिक भनेर कहलिन सक्दैनौ ़ Nepal and Nepalese will lose the identical value of Peace, Kindness and Humanity from the world due to world biggest, terrific and cruel slaughter in Gadhimai. २. निरिह, अवोध र कसुरविहिन लाखौं जनावरहरुको भयानक हत्या को कारण बनेको छ यो पर्व ़ यस्तो हत्यालाई न हाम्रो धर्मले न त धार्मिक ग्रन्थहरुले संस्कृति भनि मान्यता दिएको छ ़ यो हाम्रो नैतिक र मानविय आधारको वर्खिफ छ ़ The festival now has turned to a cause of terrific slaughter of millions of innocent, voiceless and harmless animals, which is not permitted by our religion neither by our morality and humanity. ३. यसले राष्ट्रिय र अन्तराष्ट्रिए सबै मानिसहरुको ध्यानाकर्षण गरि अन्य सबै सम्बन्धहरुमा नकरात्मक असर पर्याउने छ ़ It may turn to a cause of misunderstanding and ending of all international treaties and agreements. It may be negative to our international trade relationship also. ४. यो अन्तराष्ट्रिय र दुईपक्छ्यिय संन्धि सम्झौताहरुको वरखिलाफ छ ़ Its against the signed international treaties, agreements for animal, wildlife and environmental aspects. ५. यो पर्वका कारण नेपालको वाणिज्यको मुख्य स्रोत मानिएको पर्यटन व्यवसाय धरासाही हुने प्रबल कारण बन्न सक्दछ ़ It may degrade the Tourism which is the biggest source of national income. ६. लाखौंको संख्यामा मारिने पशुको कारण पशुजन्य व्यवसायमा संकट पर्न सक्दछ, आपुर्ति र निरियातमा समस्या देखा पर्न सक्छ, पर्व पश्चातको व्यवसायमा समस्या, फोहर र सडेगलेको मासू विक्री र उपभोगले स्वास्थ्य समस्या र महामारी फैलने डर हुन्छ ़ It may create adverse effect to agricultural and farm production industry and businesses. Without proper management of the carcasses of sacrificed animals and proper consumption of meats may cause health problems and mass epidemics. ७. गडिमाई पर्वमा सामिल लाखौ भक्तालू, स्रद्धालू आन्तरिक र अन्तराष्ट्रिय पर्यटकहरु संगै सामेल हुने वालकहरु र यूवाहरुमा नकरात्मक प्रभाव पर्ने ़ It may cause bad effect on psychology of millions of descents participating the festival including children and youngs. पशु हिंसा (वध) र धर्मको विषयमा के भन्छ हिन्दू धर्म र धार्मिक ग्रन्थहरुले? What does our holy scripts and books says about religion and animal sacrifice? हिन्दू धर्मका ग्रन्थबाट साभार गरिएका केहि भनाईहरु (Some abstracts from holy scripts oh Hindu religion) १. वैदिक सनातन धर्म अनुसार अहिंसा परमोधर्म अर्थात कसैको हिंसा नगर्नु नै संसारको ठूलो धर्म हो ़ बलि/हिंसा त परको कुरा मासु खानु भनेकै अघोर पाप हो ़ In accordance to Vaidic Sanataan Dharma, Aahimsha Paramo Dharma or Killing/sacrifice is the biggest holy sin Killing is far, even eating meat is also the holy sin. Hindu religion never support the violence to any creature. २. पध्मपुराणको पध्मोत्तर खण्डको १०४ अध्यायमा स्वयम् दुर्गा देविले भगवान शिव संग भन्नुहुन्छ ः यूपे वध्वा पशून हत्वा आत्मादीन् घातयत् स तु अर्थात हे प्रभु, वॉधेर क्रुरतापूर्वक पशु हत्या गरी आफ्ना परिवारलाई खुवाउने व्यक्ति मारिएको पशुको शरिरमा भएका रौं जति वर्ष घोर नरकमा रहन्छ र त्यस्तो पापीलाई म स्वयम नरक पुर्याउँदछु ़ जो मनुस्य देविदेवताको नाम गरि परिवारजनको लागि पशु वलिको भाकल गर्दछ, ऊ आकासमा चन्द्र-सूर्य रहुन्जेल नर्कमा परिरहला ़ In Padma Purana, Padmottar article, 104 section; Goddess Durga said herself to lord Shiva that People who sacrifice animal in name of god and goddesses, will spend life in hell equal years to the hairs in the body of sacrificed animal. Also, those who promish sacrifice of animal to any god for selfishness of their family members will have to spend life in hell till sun and moon remains in the sky ३. मनुस्मृति ५.५१ :- अनुमन्ता विशसिता निहन्ता क्रयविक्रयी ़ संस्कर्ता चोपहर्ता च खादकश्चेति घातकाः अर्थात जो पशु हत्या गर्छ, मांसाहारीको पक्छ्य लिन्छ वा प्रस्रय दिन्छ, मासु विक्री गर्छ, खरिद गर्छ, पकाउछ र जसले खान्छ, तिनीहरु सबैको विनास निस्चत छ ़ Manusmriti 5.51 :- People who sacrifice/kill animal, supports non-vegeterians, sells meat, purchase meat, cook meat and feed... they all will suffer a hard death. ४. मनुस्मृति ५.५४ :- यः अहिंसकानि भूतानि हिनस्थि आत्मसुखेच्छया ़ स जीवश्च मृतस्चैव न क्वचित् सुखमेधते अथवा मनुस्य जो अवोध पशुको हत्या गर्दछ, त्यसको मृत्यु भयावह हुनेछ ़ Manusmriti 5.54 :- Who sacrifice or slaughter the animal will face terrific death at last. ५. धर्मस्य तत्वं निहितं गुहाया माहाजनो येनः गताः साः पन्थाः अर्थात धर्म भन्नाले धारण गर्नु, सेवा र भलाई गर्नु भन्ने अर्थ राख्दछ ़ कुनैपनि धर्मले हिंसाको समर्थन गरेको छैन् ़ In Hinduism philosophy, religion means to take, to accept, to serve and to well wish for all living creatures in the Earth. No religion supports sacrifice, killing and torture for others. तसर्थ हामि नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क) टिम, राष्ट्रिय तथा अन्तराष्ट्रिय एनिमल वेलफेयर संघ-संस्थाहरु, जनावरप्रेमि जनसमुदाय लगायत पशु परोपरामा सक्रिय रुपमा लागेका पशुप्रेमि समूहहरु, नेपाल सरकार सम्बन्धित कार्यालयहरु, गडिमाई पर्वका आयोजक, संचालक समितिहरु, सम्बन्धित राष्ट्रिय अन्तराष्ट्रिय निकायहरु माझ सार्वजनिक संजाल मार्फत अपिल गर्दछौं की गडिमाई पर्वको सांस्कृतिक तथा धार्मिक पक्छ्यलाई जोड गरि, गलत र अमानविय तवरले गरिआईएको लाखौ मात्रामा हुने पशु वलिको भयानक र क्रुर हत्यालाई अन्त्य गरौ र नेपाल अनि नेपालीहरुलाई विश्वसामु न्याय र शान्तिको प्रतिकका रुपमा परिचित गरौं ़ We Nepal Animal Welfare and Research Center (NAWRC), National and International Animal Welfare Organizations, Animal Welfare Activists, Animal Lovers, Well Wishers combinely pledge an Appeal to Government of Nepal, involving Departments, Organizer of Gadhimai Festival, National and International supporters of the festival to stop this terrific and world biggest un-human deheading slaughter of millions of innocent and voiceless animals in name of celebrating festival and religion on 28th & 29th October, 2014 at Gadhimai Temple. With this, we are able to declare Nepal and Nepalese are Ideology of Peace and Justice through out the world again. FOR GOD AND RELIGION SHAKE, SAVE MILLIONS OF ANIMALS STARVED FOR SACRIFICE PURPOSES IN GADHIMAI JATRA THIS EPISODE
Posted on: Tue, 14 Oct 2014 02:35:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015