Nepal VS Afghanistan (Semi-Final) (केटि को - TopicsExpress



          

Nepal VS Afghanistan (Semi-Final) (केटि को बुवा ले केटा लाई येसरी सोध्नु हुन्छ ) केटि को बुवा : बाबु के गर्नु हुन्छ ?... केटा : हजुर म डाक्टर हु !! केटि को बुवा : बाबु को घर छ ? केटा : छ हजुर, अनामनगर म़ा ४ तल्ले घर, अनि मदेशमा ३ बिगहा जमीन छ ? केटि को बुवा : अनि बाबु ले साफ च्याम्पीयनशीप म़ा सेमी फाईनल को टिकट पाउनु भो ? केटा : पाएन बुवा टिकट मैले !! केटि को बुवा : ओए उठ ! तेस्तो जाबो डाक्टर त जो नि हुन्छ, मदेश म़ा जसको नि जमीन हुन्छ , साफ को टिकट पाए पो ठुलो !!!
Posted on: Sun, 08 Sep 2013 07:25:15 +0000

Trending Topics



Recently Viewed Topics




© 2015