Programme FORMISE TIME Every (Sun-Frid) AT 2-3 - TopicsExpress



          

Programme FORMISE TIME Every (Sun-Frid) AT 2-3 Pm तपाई मन पर्ने कुनै गित सुन्न चाहनुहुन्छ ? यदी चाहनुहुन्छ भने तलको कमेन्ट बक्स मा आफुलाई मन पर्ने गीतको बोल, Singers name, Albums name लेख्नुहोस । साथै तपाई SMS मार्फत् पनि गित रोज्न सक्नुहुन्छ, त्यस्को लागि आफ्नो मोबाइलको Message Box मा गएर Type गर्नुहोस् ksfm rs आफुलाइ मन् पर्ने गीतको बोल, Singers name, Albums name र send गर्नुहोस् 7373 मा । तपाई आफ्नो प्रीयजनहरुलाई पनि सम्झिन सक्नुहुन्छ । खस्यौली एफ. एम. 91.8 Just for you.... For online listeners our online address khasyaulifm.listen2myradio
Posted on: Mon, 25 Nov 2013 08:12:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015