Read Carefully मिसले बिर्खेको - TopicsExpress



          

Read Carefully मिसले बिर्खेको छोरा लाई केहि प्रश्न सोधिछन् :"गाई सँग चार वटा म सँग दुइ वटा मात्र छ,के हो ?" बिर्खेको छोरा :" खुट्टा " "तिम्रो पाइन्टमा छ मेरो पेटिकोटमा छैन,के हो?" बिर्खेको छोरा:"गोजी" "दिउँसो ओछयानमा गर्न नमिल्ने,राती चैँ मिल्ने,के हो?" बिर्खेको छोरा:"निन्द्रा" "केटीलाई First Time गराउँदा निकै पिडा हुन्छ,के हो?" बिर्खेको छोरा:"कान छेडदा" "अलि-अलि छिराउँदा एकदम दुख्छ,पुरै छिर्यो भने आनन्द आउँछ,के हो?" बिर्खेको छोरा:"हातमा चुरा लगाउँदा " "जो सँग त्यो चिज छ हातले हल्लाउँछ,छैन भने औँला हालेर भए पनि हल्लाउँछ,के हो?" बिर्खेको छोरा:"Tooth Brush" तपाईं पनि हाम्रो बिर्खेको छोराको जस्तै सकरात्मक सोच राख्नुस्... :) Think Positive ,Be Positive :)
Posted on: Sat, 29 Jun 2013 12:17:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015