Thanks Jitendra Sonal ji. Its great time for all madhesi leaders to come togehter throwing away their differences for the noble cause of madhes. हामी महमद शाह लगायतका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । सशस्त्र प्रहरीको गोलीका शिकार जयनारायण पटेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै वहाँको शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
Posted on: Sun, 12 Oct 2014 13:54:30 +0000
Trending Topics
Recently Viewed Topics
© 2015