What a corrupt minded Nepalese who are living in UK !! Nepalese - TopicsExpress



          

What a corrupt minded Nepalese who are living in UK !! Nepalese is corrupt in Brain and Vein so need to be drained systematically such a Virus infected mind both from brain and vein!! बेलायत एनआरएनको सदस्यता बनाइदिने भन्दै ७,५०० जनाको ब्यक्गित बिवरण र नगद लिएर हिँडेका एनआरएन आइसीसी सदस्य राजन कंडेल र महेन्द्र कँडेललाई अहिले बेलायतबासी नेपाली समुदायले खोजिरहेका छन । उनीहरुले ७,५०० जना को सदस्यता शुल्कबाट उठेको ७५ हजार पाउण्ड (अहिलेको नेपाली बिनिमय दर अनुसार १ करोड १६ लाख ) कहाँ छ भनेर जनताले खोज्ने भएका छन । उनीहरुले सदस्यता फारम त देखाउदै हिडेका छन । तर नगद हो वा वा के हो त्यो भने देखाउन सकेका छैनन् । उनीहरुले सदस्यता फारम नै एनआरएनलाई नबुझाएर पैसा हातमा पार्ने दाउमा छन की भन्ने आसंका गरिएको छ ।
Posted on: Sun, 25 Aug 2013 12:40:04 +0000

Trending Topics



Recently Viewed Topics




© 2015