(n),,,,, एउटा केटाको आफू संगै - TopicsExpress



          

(n),,,,, एउटा केटाको आफू संगै पढ्ने एउटी केटी संग प्रेम भएछ… : केटाले तेस केटीलाई प्रेम प्रस्ताब राखेछ, तर केटीले उसको प्रस्ताबलाइ इन्कार गरेर सर लाई कम्प्लेंट गरिन… : : सरले उसलाई एकदम नराम्रो संग पिटेर स्कुल बाट एक हप्ताको लागी निकाल्दियो.. : : : जब एक हप्ता पछी केटा स्कुल आयो… केटी उ प्रती प्रेम गर्न थाली, : : केटीले केटाको किताबको एक छेउमा I am so sorry "i love u too" भनेर लेखेर राख्दिन…… : : केटाले कुनै जबाफ दिएन… यबम रितले 4 वर्ष बित्यो…… : : : बेबकुब केटीले यती पनि बिचार गरिन कि.. : :: केटाहरु किताब पल्टाउदैनन भनेर
Posted on: Mon, 02 Sep 2013 15:12:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015