आजका दिन तपाईको आफन्तको - TopicsExpress



          

आजका दिन तपाईको आफन्तको जन्म दिन परेको छ भने तपाईंले सन्देश यहाँ comment Box मा पोष्ट गर्नुहोस् तपाइको जन्मदिनको शुभकामना अहिले 7:15 मा प्रसारण हुने "कार्यक्रम नमस्ते देवदहमा " प्रसारण गर्नेछौ , एवँम तपाईले स्टुडियोको फोन न. ०७१५७७७३५/071577735 मा फोन गरेर प्रत्यक्ष रुपमा सुचना एवँम शुभकामना ब्यक्त गर्न सक्नुहुनेछ । साथै तपाई skayp बाट पनि आउन सक्नुहुन्छ जसको लागि तपाईले हाम्रो रेडियो को skayp id radiodevdaha1 add गरेर प्रतक्षे रुपमा आफ्नै आवाज बाट आफ्ना आफन्तजनलाई जन्म दिनको शुभकामना दिन सक्नुहुन्छ तपाईंले हाम्रो कार्यक्रम Radio Devdaha 106.6 Mhz and radiodevdaha.blogspot र facebook मा पनि प्रतक्षे सुन्न सक्नु
Posted on: Wed, 17 Jul 2013 01:33:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015