गजल अब जीवन चुन उनको या - TopicsExpress



          

गजल अब जीवन चुन उनको या मेरो , छ मन कस्को हुन उनको या मेरो । दोधारे कुरा छाडी सक्नु पर्छ अब , मन र मुटु छुन उनको या मेरो । नढाटी भन माया धेरै भए पनी , एउटा मात्र गुन उनको या मेरो । पुर्व पश्चिम हैन सक्छौ कता तिर , मनको पिर धुन उनको या मेरो । मुखले राम्रो राख्दा भोली रुनु पर्ला , यथार्त कुरा सुन उनको या मेरो । शान्ति अधिकारी बाके २०७० please like मेरो कुखुरो स्याल ले खाइदियो!! म अब सरकार ढालिदिन्छु
Posted on: Thu, 18 Jul 2013 05:27:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015