, घरेलु किक्रेट । मेरो - TopicsExpress



          

, घरेलु किक्रेट । मेरो बिचार ADMIN Santosh Gyawali किक्रेट तब अघाडि बढ्छ जब घरेलु संरचना राम्रो हुन्छ । तर हाम्रो घरेलु किक्रेट मजाक जश्तै छ ।एक बर्षमा10 दिन घरेलु किक्रेट हुन्छ । एकदिन मा चार ओटा म्याच हुन्छ , कसैलाई पत्तै हुदैन। आजको एकबच्चा भोलि राम्रो खेलाडि बन्न सक्छ ।तर उस्लाई थाहा छैन ,नेपालमा किक्रेट टिम छकि छैन ।कुनै घरेलु म्याच लाईभत आउदैन ,उनि उ WWE रेश्लिङ् हेर्दै बश्छ , अनि कँहाबाट हुन्छ खेलको बिकाश? बर्षमा 10 दिन घरेलुखेल खेल्यो ।बाँकि दिन भैसि चरायो , खेत जोत्यो, अनि अन्तिम मा हात लाग्यो शुन्य ,झोला बोक्यो बिदेश गयो । कँहाबाट हुन्छ खेलको बिकाश ? राम्रो खेलाडि ,एकपटक चोट लाग्यो ।टिमबाट बाहिरियो , बाहिरिए पछि पुरा बाहिर। बिचरा कँहाबाट आओश, घरेलु खेल खालि 10 दिन हुन्छ।कति खेलोश् र दश दिनमा:-( !अनि कँहा बाट हुन्छ खेलको बिकाश ? किक्रेट खेलेर छोराछोरि पाल्ने सक्ने ब्यबश्था छैन।नेशनल टिमका खेलाडिको मात्र तलब छ।किक्रेटको नाम लिएपछि बाउ आमा कराउन थाल्छन् । अनि के गरोश् बिचरा ।झोला बोक अनि लाग बिदेश तिर । अनि कसरि हुन्छ देश को बिकाश ? यि सबै कुरा को ध्यान स्थानिय ठाँउ सम्म जाओस् । नत्र सय को दश हात लाग्यो शुन्य हुन्छ। सलाम छ हाम्रा खेलाडि लाई , भोकै पेट भ एपनि बिश्ळकप को मुखमा पुगेका छन् । JAY NEPAL , JAY NEPALI CRICKET
Posted on: Wed, 31 Jul 2013 09:01:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015