ताजा खबर : लक्ष्मी बैंक - TopicsExpress



          

ताजा खबर : लक्ष्मी बैंक थ्री स्टारको किङ्स कप को यात्रा सकियो । भुटानमा जारी किङ्स कपको आज भएको दोश्रो सेमी फाईनल खेलमा नेपाल को लिग बिजेत लक्ष्मी बैंक थ्री स्टार क्लब भुटानको लिग बिजेत Yeedzin FC सँग १-० को गोल अन्तरले पराजीत भए पछी थ्री स्टारको किङ्स कपको यात्रा समाप्त भएको छ । अब हुने फाईनल खेल मनाङ मार्श्यङ्दी क्लब र Yeedzin FC बिच फाईनल खेल हुने छ ।
Posted on: Fri, 09 Aug 2013 14:04:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015