त्यही program को बारेमा - TopicsExpress



          

त्यही program को बारेमा बाहिर अरु संग यो नराम्रो त्यो नराम्रो मन पर्दैन भन्ने हरु तेही program मा फोन गर्दा कस्तो लाग्छ program भनेर सोदिरहदा यो नराम्रो,यो कुरा मन परेन,यो कुरा गलत हो भनेर किन भन्न सक्दैनन् श्रोताहरु???? एकदम राम्रो छ रे ,,,,,,,,,हाहाहा,,,,हासो उठ्यो,,,,,,,,,,यस्तै गल्तिलाए पनि सहि भनिदिने श्रोताहरूको कारणले गर्दा हो कोहि कोहि R J हरुले जस्तो जे बोल्दा नि हुञ्छ भन्ने सोचेर जस्तो नि बोलेका..........
Posted on: Mon, 24 Jun 2013 05:12:14 +0000

Trending Topics



Recently Viewed Topics




© 2015